Wednesday, October 18, 2017

भेटिए निशान भट्टराईको ठाक्कै डुब्लिकेट,फोटो देखेरै निशान भट्टराई बेहोस ! (फोटो फिचर)


यतिबेला नेपाल अाईडलका फस्ट रनर अप निशान भट्टराई निकै चर्चित बनिरहेका छन् । निशान भट्टराई देश बिदेशमा कन्सर्टमा ब्यस्त भईरहेका बेला दुरुस्तै निशान भट्टराई जस्तै देखिने एक युवा भेटिएका छन् । जसले अहिले निशान भट्टराई जस्तै भएकै कारण निकै चर्चा बटुलिरहेका छन् । उनले अक्टोबर १४ मा फेसबुकमा एक फोटो पोस्ट गरेका छन् । उनका फोटोहरुमा सयौ कमेन्टहरु अाएका छन् जसमा उनलाई निशान भट्टराईको डुप्लिकेट भनेर कमेन्ट गरिएका छन् । र सबैले उनको हौसला समेत बढाएका छन् । तपाईले उनलाई फेसबुकमा Rajit Adhikari लेखेर खोज्न सक्नुहुन्छ !!
को हुन् यी युवा ?
निशान भट्टराई जस्तै देखिने यी युवा हुन रजित अधिकारी । उनको फेसबुक प्रोफाईल अनुसार चितवनका रजित चितवनकै बिरेन्द्र बहुमुखी कलेजमा अध्ययनरत छन्  । हेर्नुस् निशान भट्टराई जस्तै देखिने रजित अधिकारीका केही फोटोहरु जुन हामीले उनकै फेसबुकबाट लिएका हौ !!

No comments:

Post a Comment