Wednesday, October 18, 2017

अर्कै पुरुषसंगको सम्बन्ध बिदेशबाट फर्केको श्रीमान् ले थाहा पाएपछी दुई वर्षको नाबालक लिएर सुष्मिता बेपत्ता !

आफ्नो नाबालक दुई वर्षका छोरालाई लिएर हेटौँडा ५ की एक महिला बेपत्ता भएकी छिन् । गत भदौ ९ गते हेटौँडा ५ पिप्लेकी २० वर्षीया सुष्मिता भण्डारी अधिकारी वेपत्ता भएको उनको परिवारजनले जनाएको छ । गत श्रावण ३० गते सुष्मिताका श्रीमान बैदेशिक रोजगारीबाट घर फर्केपछि उनी त्यसको ३ दिनपछि माइती गएकि थिईन् ।
तर माईत चितवनबाट भदौ ९ गते हेटौँडाको घरमा आएकी अधिकारी घरमा आएको २० मिनेटपछि बेपत्ता भएकी उनका ससुरा पुरुषोत्तम अधिकारीले बताए ।
छोरा फर्कीएपछि बुहारीले मोवाईलमा शंकास्पद ब्यवहार गरेपछि उनले मोवाईल आफुसँग राखेका थिए । तर माइतीबाट हेटौँडा बसपार्कसम्म छोरीलाई छोडेर आमा फर्केको करिब आधा घण्टापछि उनी हराएपछि अधिकारी परिवार चिन्तामा डुवेका छन् ।
सुष्मिताको अन्यत्र सम्वन्ध रहेको जानकारी पाएपछि उनी फरार भएको हुनसक्ने भन्दै अधिकारी परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराईसकेको भएपनि हालसम्म नाती तथा बुहारी फेला नपरेकोले देख्नुहुने महानुभावलाई नजिकको
प्रहरी कार्यालयमा सम्पर्क गर्न उनले आग्रह समेत गरेका छन् । उनले ९८४५२९२२६३ मा समेत सम्पर्क गर्न आग्रह गरेका छन् । यो सामाग्री खबर ब्रेक डटकम बाट साभार गरिएको हो , श्रोत सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोला !!
हेटौँडा,३१ असोज, आफ्नो नाबालक दुई वर्षका छोरालाई लिएर हेटौँडा ५ की एक महिला बेपत्ता भएकी छिन् । गत भदौ ९ गते हेटौँडा ५ पिप्लेकी २० वर्षीया सुष्मिता भण्डारी अधिकारी वेपत्ता भएको उनको परिवारजनले जनाएको छ । गत श्रावण ३० गते सुष्मिताका श्रीमान बैदेशिक रोजगारीबाट घर फर्केपछि उनी त्यसको ३ दिनपछि माइती गएकि थिईन् ।
तर माईत चितवनबाट भदौ ९ गते हेटौँडाको घरमा आएकी अधिकारी घरमा आएको २० मिनेटपछि बेपत्ता भएकी उनका ससुरा पुरुषोत्तम अधिकारीले बताए ।
छोरा फर्कीएपछि बुहारीले मोवाईलमा शंकास्पद ब्यवहार गरेपछि उनले मोवाईल आफुसँग राखेका थिए । तर माइतीबाट हेटौँडा बसपार्कसम्म छोरीलाई छोडेर आमा फर्केको करिब आधा घण्टापछि उनी हराएपछि अधिकारी परिवार चिन्तामा डुवेका छन् ।
सुष्मिताको अन्यत्र सम्वन्ध रहेको जानकारी पाएपछि उनी फरार भएको हुनसक्ने भन्दै अधिकारी परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराईसकेको भएपनि हालसम्म नाती तथा बुहारी फेला नपरेकोले देख्नुहुने महानुभावलाई नजिकको
प्रहरी कार्यालयमा सम्पर्क गर्न उनले आग्रह समेत गरेका छन् । उनले ९८४५२९२२६३ मा समेत सम्पर्क गर्न आग्रह गरेका छन् । यो सामाग्री खबर ब्रेक डटकम बाट साभार गरिएको हो , श्रोत सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोला !!
यो सामग्री बिहानी खबर बाट साभार गरिएको हो !

No comments:

Post a Comment