Friday, November 10, 2017

-ल हेर्नुहोस दाँत गुफा भित्र बस्ने कीराहरू कसरि बस्दारहेछन ( भिडियो सहित )

उपचार हाम्रो अस्पताल को मौखिक र अधिकतम पिसाब सर्जन द्वारा किया गएको थियो। रोगीलाई 3 दिनको लागि अस्पतालमा राखिएको थियो।
उपचारमा टर्पन्ट तेलको साथ प्रभावित क्षेत्रलाई फ्लाइट समावेश गरिएको छ भने स्थानीय एनेस्थेसिया को व्यवस्थापन र मर्मत संग म्याग्गोट को मैन्युअल हटाइन्छ। लगभग 50 देखि 60 वटा जग्गाहरू हानिकारक थिए। दाँत 12 र 21 निकालेका थिए। त्यसपछि यो क्षेत्र नमकीन संग धोएको थियो,

Traveling increases our knowledge and widens our perspective. To view new customs, different ways of living is fantastic for the mind. It gives us a new perspective about life and especially our life, it can help us change some of our habits or even create new ones. When I travel I usually make it a point to try new food, some cultures don’t have fries in their diet and they are all skinny, others use spices to give taste and not oils or fats. Discovering different values and ways to get by in life is really interesting. You also need to visit exotic new places and discover what this wonderful world has to offer.

गिनिज बुकमा नाम लेखाउन हद पार गरेपछि…

विश्व रेकर्डमा नाम लेखाउने चाहाना सबैलाई हुन्छ । तर यसका लागि मानिसहरुले हद् पार गरेर जे पनि गर्न तयार भएपछि के हुन्छ ? उनीहरुका अचम्मका रेकर्डका बारेमा सुन्दा जोकोही पनि आश्चर्यमा पर्ने गर्छन् ।
२०१५ मा युक्रेनकी यी महिलाले १४ सेकेन्डमै आफ्ना दुवै तिग्राका बीचमा राखेर तीनवटा खरबुजा फुटाएकी थिइन् ।
सन् २००० मा अमेरिकाका डिन सेल्डनले १८ सेकेन्डसम्म मुखमा ७ इन्च लामो बिच्छु राखेर रेकर्ड राख्न सफल भएका थिए ।
सन् २०१३ मा ब्रिटेनका ९३ वर्षीय वृद्धले स्कटल्यान्ड देखि आयरल्यान्डसम्म प्लेनको पङ्खामा उभिएर यात्रा गरि रेकर्ड बनाएका थिए ।
फ्रान्सका माइकल नामक व्यक्तिले १८ वटा साइकल, १५ वटा ट्रली, ७ वटा टिभी, ६ सिलिन्डर , २ वटा खाट र एउटा कम्प्युटर खाएर गिनिज बुकमा रेकर्ड राखेका हुन् । उनको रेकर्डले धेरैलाई आश्चर्यमा पारेको थियो ।
चार्ली बेल नामका एक व्यक्तिले एक घन्टासम्म २ स्क्वायर फिटको जिउँदो किरालाई मुखले उठाएर एउटा डब्बाबाट अर्को डब्बामा राखेका थिए । उनी पनि विश्व रेकर्ड कायम गर्न सफल भएका थिए ।
जर्मनीका जोएल मिग्लरले आफ्नो अनुहारमा मात्रै ११ वटा प्वाल पारेका छन् । उनको अनुहारमा रहेका प्वालमा सबैभन्दा ठूलो ३४ मिलीमीटरको रहेको छ । उनले २०१४ मा विश्व रेकर्ड राखेका थिए ।
मेडेलिन नामक एक ल्याबकी कर्मचारीले आफ्नो १५ वर्षको करिअरमा ५६०० दुर्गन्धित खुट्टा र काखी सुँघेर रेकर्ड बनाएकी थिइन् ।
सन् २००७ मा फिन केहलर नामको ११ वर्षीया बालकले आफ्नो अनुहारमा १० सेकेन्ड सम्म ४३ वटा चिप्ले किरा राखेर विश्व रेकर्ड राखेका थिए ।

Saturday, October 28, 2017

केपी ओलीको आफ्नै बाउले गरे भविष्यवाणी,यस्तै अवस्था रहे पूर्व राजाले फेरी सत्ता सम्हाल्ने !

काठमाडाैँ । केपी ओलीका पिता ८७ वर्षीय मोहन प्रसाद ओलीले अाफ्नो छोराको जन्मकुण्डली हेरेर अोलीको अझै प्रधानमन्त्री बन्ने योग रहेको बताएका छन् ।
यसैगरी पूर्वराजा ज्ञानेन्द्रको पनि तीन पटक राजा हुने योग रहेको बताएका छन् । शाह ०७ र ०५८ सालमा राजा भइसकेका छन् अब देशको नेतृत्व मै लिन्छु भनिरहेका उनी अब कहिले राजा बन्ने हुन् त्यो चाँहि हेर्न बाँकी नै रहेको छ ।
ओली पनि एक पटक प्रधानमन्त्री भइसकेका छन् र अागामी चुनावपछि पनि प्रधानमन्त्रीको दाउमा उनी रहेका छन् ।
ओलीका पिताले ओली पाँच महिनाको हुँदा सुताइरहेको ठाउँमा सेतो सर्प आएर बसेको र सर्पले अोलीलार्इ केही नगरेको उनले बताएका छन् । सो घटना पश्चात गाउँतिरका ठूलाबडाले अोली सर्वमान्य हुने भविष्यवाणी गरेको उनी बताउँछन् । अाफुले चिना हेर्दा पनि अोलीमा अझै पनि प्रधानमन्त्री हुने लक्षण रहेको उनको दाबी छ ।

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ३१ ! पुग्यो #RIP यि हुन् नामावली

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये २० जनाको सनाखत भएको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
घाइतेहरुका अनुसार बसमा ६४ यात्रु थिए । १६ जना घाइतेको उद्दार गरिएको छ । बसले थिचेको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।
यो समाचार तयार पार्दासम्म १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकाहरू मध्ये १० जना सप्तरी जिल्लाका रहेका छन् भने एक जना सिरहा र एक जना भारतीय नागरिक रहेका छन् ।
मृतकमध्ये २० जनाको सनाखत
रञ्जितकुमार झा, तिलाठी कोइलाडी गाउँपालिका, सप्तरी
सिसिपीकुमारी झा, तिलाठी कोइलाडी गाउँपालिका, सप्तरी
अञ्जितकुमार झा, तिलाठी कोइलाडी गाउँपालिका, सप्तरी
आदित्य यादव, ६ वर्ष, बोदेबर्साइन गाउँपालिका, सप्तरी
चन्द्ररेखा प्रणामी, बोदेबर्साइन गाउँपालिका, सप्तरी
रामान्द यादव, नेरेया, सप्तरी
सुधिरा यादव, कृष्णबसरन गाउँपालिका, सप्तरी
सदीक्षा यादव, ५ वर्ष
सुरेन्द्र चौधरी, बसेज, सप्तरी
अस्कीकुमारी यादव, बोदेबर्सान गाउँपालिका, सप्तरी
प्रमोद इसार, महादेवा गाउँपालिका, सप्तरी
आदित्य झा, राजविराज नगरपालिका, सप्तरी
ऋषि आनन्ददेव, राजविराज, सप्तरी
नरेश मुखिया, गाडी सहचालक, देउरीमरुवा, सप्तरी
चन्द्रावती झा, राजविराज नगरपालिका, सप्तरी
उदय मण्डल, सिरहा
पार्वती यादव
सुशन चौधरी
राजकुमार यादव, गोलबजार, सिरहा
ममतादेवी ठाकुर, मधुवनी भारत

Friday, October 27, 2017

काठमाडौं आँउदै गरेको रात्रीबस आज बिहान त्रिशुलीनदिमा खसेर बेपत्ता, बिस्तृति विवरण आउन बाँकी


राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्रि बस त्रिशूलीमा खसेर बेपत्ता भएको छ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका पाँच घाटबेसी नजिकैवाट आज विहान पाँच बजेतिर बस त्रिशुली नदिमा खसेर वेपत्ता भएको गजुरी प्रहरीले जानकारी दिएको छ । बस खसेको ठाँउवाट सुरक्षाकर्मीले पन्ध्र जना घाइते यात्रुलाई उद्धार गरेर उपचारका लागि गजुरी अस्पताल पु¥याएका छन् । सुरक्षाकर्मीको टोलीले क्रेन ल्याएर नदीमा डुबेको बस निकाल्ने प्रयास गर्न लागेको छ । बसका कति यात्रु थिए र दुर्घटना के कारण भएको हो भन्ने खुल्न सकेको छैन । दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ ।

गुह्हेश्वरी मन्दिरका पुजारी युवतीसंग मन्दिरभित्रै सेक्स गरिरहेको अवस्थामा पक्राउ,भिडियो भयो लिक

अभिनेत्रीसँग आपत्तिजनक अवस्थामा रहेका एक स्वामी बाबाको भिडियो बाहिरीएको छ। भिडियोमा बाबा अभिनेत्रीसँग मन्दिरको कोठमाभित्र रहेको बेडमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा देखिएका छन्।
बाबा भारतको कर्नाटक भन्ने स्थानका हुन्। मन्दिरभित्र रहेको कोठाभित्र ती बाबाले एक युवतीसँग यौन क्रियाकलाप गर्दै थिए, तब एक व्यक्तिले उनको भिडियो बनाएर लिक गरिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नन्जेश्वर नाम गरेका ती बाबासँग यौन लिला रच्दै गरेको अबस्थामा देखिएकी युवती एक अभिनेत्री हुन्। यो भिडियो कहिलेको हो भन्ने बारे भने कुनै जानकारी नभएको समाचारमा उल्लेख छ। भिडियो भाइरल भएपछि बाबालाई प्रहरीले पक्राउ गरेको छ।
उनीमाथि पवित्र कार्यका लागि दिइएको मन्दिरको कोठालाई गलत तरिकाले प्रयोग गरेको आरोप छ।

हस्तमैथुन गर्दा लिंग भाँचिएर काभ्रेमा एक युवकको मृत्यू,धेरै हस्तमैथुन नगर्न यूवाहरुलाई डाक्टरले दिए कडा चेतावनी !

 
हस्तमैथुन गर्दा लिंग भाँचिएर काभ्रेमा एक युवकको मृत्यू भएको छ । आफ्नो बेडरुममा ब्लूफिल्म हेर्दै हस्तमैथुन गरिरहेको समयमा उनको  लिंग भाँचिएको थियो । लिंगबाट अत्याधिक रगत बगेको कारण उनको मृत्यू भएको डाक्टरले बताएका छन् ।
विर्य मात्र होइन शरीर का कुनै पनि कोसीका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ । किनभने रगतबाट नै पोषकपदार्थहरु शरिरका बिभिन्न भागमा पुग्छन र नया कोसीकाहरुको बिकास हुन्छ । यस बाहेक सबै हर्मोन, इन्जाइम, शरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुक) लाइ चाहिने कच्चा पदार्थ पनिरगत बाटनै प्राप्त हुन्छ । शरीर बाट बाहिरनिस्कने पिशाब र पसिना पनि रगत बाट छानिएर नै निस्कने हो। शरीरमा रगतको भूमिका सामान ओसार पोसार गर्नेसाधन को रुपमा हुने भएकोले सबैकुरामा रगत महत्वपुर्ण भएको हो ।

कतिपय मानिसहरुमा के विश्वास छ भने विर्य बन्दा रगत चाहिने भएकोले विर्य नस्ट भयो भने एक प्रकारले रगतको नस्ट हुन्छ ।
आयुर्वेदिक डाक्टरहरुले कहिलेकाही यो यो धारणालाइ पक्षपोषण गर्दा कतिपय मानिसहरुमा यस सम्बन्धमा गलत धारणा बस्न गएको देखिन्छ । तर बैज्ञानिक रुपमा हेर्दा यो कुरा पूर्ण रुपले गलत हो । विर्य बन्ने क्रम मा रगत आफैं सिधै विर्य बन्ने होइन । जसरि थुक मा हुने पानी र अन्य तत्व रगतबाट आउछ, त्यसै गरि विर्यको लागि चाहिने कच्चा पदार्थ हरु रगत बाट प्राप्त हुने हो । यसर्थ विर्य बन्ने क्रम मा रगत नस्ट हुदैन ।

विर्य नस्ट हुदा शारीरक तागत पनि नस्ट हुन्छ
कतिपय मानिसले के कुरामा विश्वास गर्छन भने विर्य एक अमुल्य पदार्थ हो र यसलाई बचाएर राख्नुपर्छ । खास गरेर भारतका बिहार, युपी, हरियाणा बाट सेक्स सम्बन्धि समस्या लिएर डाक्टरलाइ देखाउन आउने मानिसहरु तथा उत्तर भारतमा काम गर्ने नेपालीहरु मा यस्तो विश्वास ब्याप्त पाइन्छ । एक थोपा विर्य बन्न ४० थोपा रगतमासी अनि १ थोपा रगतमासी बन्न ४० थोपा रगत चाहिन्छ भन्ने धार्मिक विश्वासले गर्दा धेरै मानिसले आफुमा आउने शारीरिक मानसिक कमजोरीलाई स्वप्नदोस या हस्तमैथुन संग जोडेर हेर्छन ।
आधुनिक चिकित्सा बिज्ञानका अनुसार विर्य शरीर बाट निस्कनु र शारीरिक मानसिक कमजोरीमा सिधा सम्बन्ध छैन । विर्य शरीरमा जम्मा गरेर पछी प्रयोग गर्ने उदेस्यको लागि बन्ने होइन । बिर्यमा हुने शुक्रकिट को आयु २-३ महिना हुन्छ र यदि शरीर बाट निस्केनन भने तिनीहरुको शरीर भित्रै नस्ट हुन्छ । विर्य को मुख्य काम शुक्रकिटलाई बचाएर राख्ने र सेक्सको समयमा महिला प्रजनन अंग भित्र शुक्रकिटलाई शुरक्षित रुपमा पुर्याउने हो । यदि यसको काम आएन भने सपनामा या अरु कुनै बेला आफैं लिङ्ग बाट बाहिर आउनसक्छ । यो अर्थमा न त हस्तमैथुनले कमजोरी ल्याउछ, न त स्वप्नदोस नै शरीरको लागि हानिकारक हो । यदि विर्य शरीर बाट ज्यादा निस्कदा तागत कम हुने भएको भए शायद कोहि पनि बिहे भएको मान्छे कामकाज गर्न सक्दैनथे होलान । किनभने सबै भन्दा धेरै विर्य सेक्स को समय मा शरीर बाहिर निस्कन्छ ।

हस्तमैथुन स्वास्थ्यको लागि हानिकारक छ, हस्तमैथुन ले शरीरमा कमजोरी ल्याउछ
पत्रिकाहरुमा सेक्स डाक्टरका नाममा आउने बिज्ञापनहरु, उत्तर भारतमा रेलबाट यात्रा गर्दा आसपासका भित्ताहरुमा लेखिएका सेक्स समस्या र समाधानका बिज्ञापनहरु हेरेर कैलेकाहि मानिसहरुमा के भ्रम पर्छ भने बचपन र युवा अवस्थामा गरिएका हस्तमैथुन सम्बन्धित क्रियाकलापले मानिसको स्वास्थ्यमा साच्चै नै गम्भीर असरहरु पर्छ । कतिपय सेक्स डाक्टरहरु त हस्तमैथुन एबम स्वप्नदोसको सफल उपचार गरिन्छ भनेर आफुलाई सेक्स बिशेसज्ञ भनेर प्रचार गरेको पनि देखिन्छ । माथि नै भनिसकिएको छ, शरीर बाट विर्य बाहिर जादा त्यसको कुनै दुर्प्रभाव हुदैन । यसर्थ हस्तमैथुन बाट डराउनुपर्ने कारण पनि छैन ।

हस्तमैथुन एउटा कुलत हो
हस्तमैथुन बिल्कुल सामान्य शारीरिक प्रक्रिया हो । बिबाह हुनु अगाडीका यौन आकांक्षाहरु सरल रुपमा पुरा गर्ने मध्यम हो । यसर्थ हस्तमैथुन गरेकोमा आफुलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु, दोसी महसुस गर्नुमा कुनै तुक छैन ।
हस्तमैथुन ले नपुंशक बनाउन सक्छ, हस्तमैथुनले सेक्सको क्षमतामा कमि ल्याउछ
अगाडिनै भनिएजस्तो विर्य शरीरमा जम्मा गरेर राख्ने अनि पछी धेरै बनाएर प्रयोग गर्ने चिज होइन । यो आबस्यकता अनुसार नियमित रुपमा बनिरहन्छ । लगातार हस्तमैथुन गर्दा विर्यको मात्रामा केहि कमि आउनसक्छ, विर्य केहि पातलो लाग्न सक्छ तर यसले प्रजनन प्रकृयामा नुक्सान पुर्याउदैन । केहि दिन हस्तमैथुन नहुदा विर्यको मात्रा र गुण फेरी पहिलाकै अवस्थामा फर्कन्छ ।

हस्तमैथुनका फाइदा पनि छन्?
बिहे हुनु भन्दा अगाडी वा स्थाई यौन साथी नभएको अवस्थामा यौन आनन्द लिने एक मात्र उपाय हो यो ।
यसमा न त गर्भ रहने डर हुन्छ, न त यौन रोग ( जस्तै HIV) सर्ने डर रहन्छ न त अर्को पक्षबाट जबर्जस्तिको आरोप नै सुन्नु पर्छ । यस अर्थमा बिना कुनै खतरा यौन इच्छा र तनाव कम गर्ने सजिलो तरिका भएकाले हस्तमैथुन राम्रो कुरा मान्न सकिन्छ

हस्तमैथुन कुना बेला हानिकारक ?
आफैमा नराम्रो नभएपनि कतिपय अवस्थामा यो हानिकारक हुनसक्छ जस्तै सेक्स गर्नमा भन्दा हस्तमैथुन मा धेरै आनन्द महसुस गर्ने अवस्थामा पत्नी संगको सम्बध बिग्रने हुन सक्छ । साथै हस्तमैथुन यति गर्नुपर्ने कि जसको कारण आफ्नो दैनिक काममा असर पर्ने भएमा पनि राम्रो होइन । कतिपयमा यौन आनन्दको लागि नभई मनमा बार बार आउने अनचाहे विचारलाइ कम गर्न अर्थात् टेन्सन कम गर्न हस्तमैथुन गर्नै पर्ने मानसिक समस्या पनि हुनसक्छ जसलाई Compulsive Masturbation भनिन्छ। तर यी समस्याहरु निकै कम मानिसलाई मात्र हुने समस्या हुन् ।

कतिपटक गर्यो भने ठिक ?
यो हरेक मान्छेको आफ्नो आफ्नो इच्छामा भर पर्छ । तर हस्तमैथुन पछी आत्मबिस्वास गुमाउने, आफुलाई नराम्रो ठान्ने, डराउने जस्तो कुरा चाही हुनुहुदैन । आफ्नो यौन इच्छाहरु पुरा गर्नको लागि गरिएमा यो एउटा स्वस्थ र नर्मल शारीरिक प्रकृया हो ।