Wednesday, October 18, 2017

नाकाबन्दीको असर भन्दै नेपालीलाई अरु रोजगारी नदिने कतारी राजाको घोषणा,कतारमा भएकाहरुलाई पनि स्वदेश फर्काईने

banner
दोहा। कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न बुधबार आह्वान गरेका छन् ।
इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उनले पत्रकारहरूसँग यस्तो बताएका कतार न्युज एजेन्सीले जनाएको छ ।
समस्या समाधानका लागि कतार सधैँ वार्ताका लागि तयार रहेको हामीले भनेका हो, हामीलाई यो पनि थाहा छ की यो समस्या बल्झाएर कसैले जित्ने होइन, उनले भने ।
कतारी राजा अल थानीले थपे, “हामीहरू सबै जना दाजुभाइ हौँ, तर पनि हामी यस्तो संकटबाट गुज्रिरहेका छौं ।” 
कतारी राजासँग ४० जना व्यवसायीसहितको टोली थियो । उनीहरूले पनि खाडी संकट समाधानका लागि आग्रह गरेका थिए । 
गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन् । 
कतारले आतंककारीहरूलाई सघाएको नाकाबन्दी गर्ने देशहरूको आरोप छ भने उनीहरूको आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ । 

No comments:

Post a Comment