Monday, October 16, 2017

OMG : कपिलवस्तुमा चाउचाउको मसलामा मिसियो मजदुरको लास ! अपरेटरको लापरबाहिले भयो यस्तो घटना !

मेसिनमा बेरियर मृत्यु
क ब न पा ६ तौलिहवा-जितपुर सडकखण्ड चाउचाउ फेक्टरिमा एक मजदुरको आइतबार साझ ६ बजे मृत्युु भयको छ।सरसफाइ गर्ने क्रममा मसला बनाउने मेसिनको भित्रीभागले बेरियर थुमुहवा गाउँका १७ बषे सुरेश भुजको मृत्यु भयको छ। स्थानियहरुले फेक्टरि मा बाहिरी तोडफोड बिरोध पर्दशनि गरि यातायात बन्द गरेकाछन।।।।।।।।।।।।।मेशीनमा बेरिएर मजदुरको मृत्यु, घटनाको बिरोधमा स्थानीयद्धारा उद्योगमा प्रर्दशन
कपिलवस्तु नगरपालिका– ६ रामनगरको छेउमा रहेको क्यापिटल फुड प्रालिमा आईतावार साझ ६ बजे एक जना स्थानीय मजदुरको मृत्यु भएको छ । मसला बनाउने मेशीनको भित्रि भामगा बेरिएर स्थानीय थुमुवा गाउका १७ बर्षे सुरेश भुजको मत्ृयु भएको प्रहरीले जनाएको छ । घटनामा अप्रेशटरको लापरबाही देखिएको र जानाजान गरिएको उनले आरोप लगाए । ‘ सुरेशले मेशिन सफा गरीरहेको अप्रेटरलाई थाहा थियो, त्यही बेला मेशीन संचालन गर्नुले पनि अप्रटरको दोष रहेको स्पष्ट देखिन्छ ’ उनले घटना बारे जानकारी दिदै भने । केही महिना अघि मात्र संचालनमा आएको च्याउ च्याउ उत्पादन गर्ने सो उद्योगमा १ सय २० जना कामदारले काम गर्दै आएका छन । घटना पछि सो उद्योगका मेनेजर कृष्ण बुढाथोकी, सुरक्षा गार्ड सहीत सबै कर्मचारीहरु फरार भएका छन । मृतकका बुवा रामेश्वरले उद्योगको लापरबाहीले गर्दा छोराको मृत्यु भएकोले दोषीलाई तत्कालै कडा कारबाही हुनु पर्ने माग गरे । घटनाको बिरोधमा सथनीयबासीले उद्याृगमा प्रर्दशन गरी बाटो समेत अवरुद्ध पारेका छन । तौलिहवा– जितपुर सडक खण्ड अन्र्गत उद्योगको आगाडी बाटो अबरुद्ध गरिएको छ । घटना लगत्तै उदोगमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसांन भईरहेको प्रहरी उपरिक्षक भोजजंग शाले बताए ।

No comments:

Post a Comment