Tuesday, October 24, 2017

भर्खरै मलेसियामा नेपाल चढेको बस दुर्घटना हुँदा ८ नेपालीको मृत्यू, हेर्नुहोस को को परे ? मृतकको नामावलीसहित

मलेसियामा नेपाली चढेको बसलाई अर्कोबसले ठक्करदिँदा ८ जना महिलाको ज्यान गएको छ । दुर्घटनामा ३३
जना घाइते भएका छन् । २३ जनाको अवस्था गम्भीर रहेको छ ।
मंगलबार बिहान कामदार बोकेर कम्पनीतर्फ जाँदै गरेको बसमा समस्या आएपछि सडकको देब्रेपटि रोकिएको थियो । पछि अर्को कम्पनीको बसले ठक्करदिँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको मलेसिया किनिले जनाएको छ । सोनी कम्पनी र प्लेक्सस कम्पनीको बस नर्थ साउथ एक्सप्रेसवेको जुरुटोल प्लाजा नजिक बिहान ५ बजेर ४० मिनेटमा दुर्घटना भएको हो । 
बसमा नेपाली र इन्डोनेसियन कामदार रहेपनि कति नेपाली छन् भन्ने खुलिसकेको छैन । 

भिडियो : न्यु स्ट्रेट्स  टाइम्स

No comments:

Post a Comment