Monday, October 16, 2017

यि हुन् न्मनकामना केबल कारको ढोकामा झुण्डिएर यात्रा गर्ने बृद्ध ! केवलकारको लापरबाही यसरी सुनाए

३० असोज २०७४,काठमान्डौ । तिर्थाटनका लागि चर्चित मनोकामना केबल कारमा एक वृद्धले केबलकारको ढोकामा झुन्डिएर यात्रा गर्दै गरेको तस्बीर भाइरल भएको छ । भित्र पस्न नसकेपछि यी वृद्धले बसको ढोकामा जसरी यात्रा गरेको विवरण राखेर तस्बीर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ ।

केबल कारमा चढ्न लाग्दा ढोका बन्द हुन लाग्दै गर्दा ति वृद्ध झुन्डिएर भित्र पस्न खोजेको जस्तो देखिएपनि घटना बारे मनोकामना दर्शन प्रा।लीले भने मुख नखोलेको बताइएको छ ।
यद्यपि उक्त तस्विर कसले र कहाबाट खिचिएको भन्ने केही नखुलाइए पनि तस्विर भने भाइरल भइसकेको छ ।

No comments:

Post a Comment