Monday, October 16, 2017

पहिले भरेका सबैको डिभी रद्द, यहाँबाट आजै डिभी भर्न अमेरिकी दुतावासको आग्रह,ढिला गरे फेरी रद्द हुने !


 काठमाडौं-
अमेरिकाले वर्षेनी हजारौँ व्यक्तिलाई डिभी मार्फत आफ्नो देशमा लैजाने गर्छ । यो वर्ष भने डिभी भर्ने वेबसाइट नै ह्याक भएको छ ।प्राबिधिक समस्या आएको भन्दै अमेरिकी दुतावासले १८अक्टुबर २०१७ बाट पुन सुरु हुने सुचना सार्वजनिक गरेको छ ।
डिभी भर्ने गरेको लामो ईतिहासमा यस्तो समस्या पहिलो पल्ट आएको जनाईन्छ । यस अघि भरिएका डिभी पनि रद्द भएका छन । पहिले भरेका पनि सबैको पुन  भर्नुपर्ने सुचनामा जनाइएको छ ।
सुचना अनुसार अब डिभी भर्ने ढाँचा पनि फरक हुने छ भने समय पनि थप गरि २२ नोभेम्बर सम्म पुर्र्याईएको छ ।

No comments:

Post a Comment