Sunday, October 15, 2017

पश्चिम नेपालमा केन्द्र बनाएर भर्खरै भूकम्पकाेठुलो धक्का !! छेतिको विवरण आउन बाकी !! पुरा समाचार पद्नुहोस

 म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ ।
एक विहानै नेपालमा फेरी गयो भूकम्पकाेठुलो धक्का छेतिको विवरण आउन बाकी पुरा समाचार पद्नुहोस राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारीअनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।
बिहान ५ बजे करिब ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् । त्यसैगरी बेनी आसपास र धौलागिरि गाउँपालिका–७ को ताकमका पनि भूकम्पको ठूलै धक्का महसुस भएको ताकमका गोपाल आचार्यले बताए।

No comments:

Post a Comment